दफा १३
नेपाल सरकारसंग सम्पर्क
१३. नेपाल सरकारसंग सम्पर्क ः
समितिले नेपाल सरकारसंग सम्पर्क राख्दा युवा, खेलकूद तथा संस्कृति मन्त्रालयमार्फत राख्नु पर्नेछ ।